१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ओलीको सत्तासाझेदारीको प्रस्ताव काँग्रेसद्वारा अस्वीकृत

काठमाडौं बैशाख २३ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन्। निकटका नेताहरूसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरे।