१६ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । सुरक्षाका कारण धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा नै बस्ने भएको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै