किन स्वेतपत्र जारी गर्ने तयारी गर्यो प्रचण्ड-नेपाल समूहले ?
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका छन् । आज शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार