१५ आश्विन २०८१, मंगलबार

Tag: केन्द्रीय कार्यालयको निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कार्यालयको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर