२ जेष्ठ २०८३, शनिबार

Tag: केन्द्रीय कार्यसम्पादन समिति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

पाटन, ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारीअनुसार आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं