२ जेष्ठ २०८३, शनिबार

Tag: केन्द्रीय कार्यसम्पादन समिति

एमसीसी अनुमोदन गर्नुपर्ने काँग्रेसको निर्णय, राष्ट्रघाती नभएको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले एमसीसी राष्ट्रघाती नभएकोले संसदवाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेसले