पर्यटकीय महत्वको केचनकवल
१२ पुस, भद्रपुर । नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ । समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र