५ फाल्गुन २०८२, मंगलबार

Tag: कृष्णबहादुर महरा

कृष्णबहादुर महरा : शिक्षकदेखि सभामुखसम्मको यात्रा

जन्म र पृष्ठभूमि पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा