६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
दमौली, १२ माघ । नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित