१९ बैशाख २०८१, बुधबार

Tag: कुलप्रसाद केसी

पहिले विवाह दर्ता, अनि मात्रै बिहे : प्रदेश मन्त्री केसी

२२ मङ्सिर, दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताउनुभएको छ । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा आज तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय