७ आश्विन २०८१, सोमबार

Tag: किस्मत

अभागी ‘किस्मत’

रामबहादुर थापा बागलुङ, २५ असार । आमा खोइ ? – मरिन् बा खोइ ? – थाहा छैन यत्ति भनेर छ वर्षीय किस्मत परियार बगैँचातिर दौडे । फेरि नजिक आए । एकछिन लुटपुटिए । क्यामेरामा कैद आफ्नै तस्वीर हेरे, मुस्कुराए ।