६ जेष्ठ २०८१, आइतबार

Tag: किसान

किसानको रोजाइमा कृषि उपकरण

डोटी, २४ फागुन । जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषियन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरु पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि