१६ जेष्ठ २०८१, बुधबार

Tag: किसान

किसानलाई कृषि मेशिन वितरण

वाग्मती, २५ साउन । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण