१ कार्तिक २०८३, शनिबार

Tag: किशोर श्रेष्ठ

छलफलका लागि पत्रकार किशोर श्रेष्ठलाई लगियो साइबर ब्युरो

काठमाडौँ । वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले छलफलका लागि साइबर ब्युरो लगेको छ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा श्रेष्ठलाई ब्युरो लगिएको हो। पन्त र उनको परिवारले अरूको जग्गा हडपेको