१६ आश्विन २०८१, बुधबार

Tag: किशोरी बेपत्ता

चार दिनदेखि किशोरी बेपत्ता

१९ पुस, घोराही । घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले