एजेन्सी, २५ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ । पञ्जाब क्रिकेट एशोसियसन स्टेडियम मोहलीमा दिल्लीले दिएको १६७ रनको विजय लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा