काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । काैशल्य गोत्रीय सिजापती भण्डारीका अग्रज व्यक्तित्व भण्डारीको हिजो २०८३ साउन १७ गते आइतबार दिउँसो ३ बजेर ३६ मिनेट जाँदा ८९ वर्षको उमेरमा निधन भएको हो । जन्म