प्रचण्ड-नेपालले कालो सपना देख्नु भएको छ, अब दु:ख पाउनुहुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले कालो सपना देखेको आरोप लगाएका छन् ओलीले प्रचण्ड-नेपाल समूह जस्तो पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने जस्तो आफू नभएको टिप्पणी गर्दै आफूहरू रातो झण्डा बोक्नेहरु