२ फाल्गुन २०८२, शनिबार

Tag: कालीगण्डकी नदी

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

गलकोट, बागलुङ । नियम विपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियम विपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको