२३ बैशाख २०८१, आइतबार

Tag: कालापानी

कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल

दार्चुला, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उहाँ कालापानी क्षेत्रको भ्रमणमा जान लाग्नु भएको हो । उहाँ नेपाली