निवर्तमान गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको पूजा
काठमाडौँ । निवर्तमान गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको पूजा गरेका छन् । गत वैशाख ९ गते राजीनामा दिएपछि गुमनाम जस्तै भएका गुरुङले कालभैरवको पूजा गरिरहेको भिडियो सार्वजनिक गरेका हुन् । लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको