९ फाल्गुन २०८०, बुधबार

Tag: कार्यव्यवस्था परामर्श समिति

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज सोमबार दिउँसो १:३० बजे संघीय संसद भवन नयाँ वानेश्वरको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो ।