काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज १३ माघ देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्न लागेका छन् । महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ