२० चैत्र २०८२, शुक्रबार

Tag: कार्यकक्षमा मोबाइल

पर्यटनमन्त्री पौडेल भए कडा, कार्यकक्षमा मोबाइल लान निषेध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरेका छन् । मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्