१८ चैत्र २०८२, बुधबार

Tag: कायम गर्न आग्रह

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा, सर्लाही । गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्ययादेश संसद्मा पेस गरेको छ । सर्लाहीका