१० मंसिर २०८१, सोमबार

Tag: कानूनी पक्ष

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, २५ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र