८ जेष्ठ २०८३, शुक्रबार

Tag: कानुनविपरीत प्रयोग

कानुनविपरीत प्रयोग गरिएका ‘डा.’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’ (डा.) शब्द हटाउन निर्देशन दिएको छ ।काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै