काठमाडौँ, कार्तिक ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि हेलिकप्टरवाट काठमाडौं ल्याइएको छ । उनलाई आज शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा पत्नीसहित काठमाडौं ल्याइएको र गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुने