जनकपुर । रौतहटमा पेट्रोल छर्केर एक युवकले आत्मदाहको प्रयास गरेका छन् । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । हिजो मंगलबार राति करिब १ बजे २८ वर्षीय सहनीले शरीरमा पेट्रोल