उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली हट्यो, के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । आज आइतबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय हो । आज आइतबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय