२ जेष्ठ २०८३, शनिबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा मात्रै एकैदिन १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ