२७ जेष्ठ २०८२, मंगलबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा एकैदिन २९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २४२ जना, ललितपुर जिल्लामा ३६ जना र