१८ चैत्र २०८२, बुधबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५ गतेसम्म स्थगित

काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको