२३ बैशाख २०८१, आइतबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा आज २७२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका २३५७ जना, ललितपुर जिल्लाका २३६ जना र भक्तपुर