११ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना, ललितपुर जिल्लामा ८० जना र