२ जेष्ठ २०८३, शनिबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक आज बिहान ९ बजे बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । हिजो आइतबार निषेधाज्ञाबारे निर्णय गर्न नसकेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज