२ जेष्ठ २०८३, शनिबार

Tag: काठमाडौँ उपत्यका

आजदेखि उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर-बिजोर हटाइयो

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप खुकुलो बनाउँदै आजदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको हो । यसरी सवारी चलाउँदा सिट