‘बुस्टर डोज’ आजदेखि शुरु, काठमाडौँ उपत्यकाका कुन जिल्लामा कहिले ?
काठमाडौं । देशभर अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘बुस्टर डोज’ आजदेखि शुरु गरिएको छ । सरकारले यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिनेलाई खोपको थप मात्रा दिन शुरु गरेको हो । काठमाडौँ उपत्यकाको ललितपुर जिल्लामा आजदेखि कोरोनाविरुद्धको बुस्टर