काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर तीनकुने हिंसाका सम्बन्धमा सोधपुछ गर्नुपर्ने प्रस्ताव कांग्रेस सांसदले गरेका छन् । संसदीय समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने