२ फाल्गुन २०८२, शनिबार

Tag: कांग्रेस बदल्यौँ

कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गरेका छन् । केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाएका हुन् । “यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ