१० मंसिर २०८१, सोमबार

Tag: कांग्रेसकै सांसदले मागे

कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक