२४ बैशाख २०८१, सोमबार

Tag: कर

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

काठमाडौँ, १५ जेठ । सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले