१२ श्रावण २०८१, शनिबार

Tag: कर्णालीका मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा उपस्थित ३६ जना सांसदमध्ये आजको प्रदेशसभा बैठकबाट कँडेललाई तीन दलका २३