१४ बैशाख २०८१, शुक्रबार

Tag: करोड

सरकारले सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

२४ पुस, काठमाण्डौ । मुलुकका सात प्रदेशका लागि सरकारले कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ । प्रदेश सभाको चुनाववाट प्रतिनिधि चयन भईसकेका छन् । तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भनने निर्णय भएको