६ जेष्ठ २०८१, आइतबार

Tag: कमल थापा

थापाको लिङ्देनलाई चेतावनी : मेरा माग पूरा नभए नयाँ पार्टी खोल्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले सरकारद्वारा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका माग अध्यक्ष राजेन्द्र लिङ्देनले पूरा नभए नयाँ पार्टी दर्ता गर्ने चेतावनी दिएका छन् । नयाँ पार्टी खोल्ने विषयमा छलफल