कमल थापाले मागे सञ्चारमन्त्री बास्कोटाको राजीनामा
८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचनाका साथै राजीनामासमेत मागेका छन् । अध्यक्ष थापाले ट्वीटरमार्फत प्रधानमन्त्री