८ भदौ २०८३, सोमबार

Tag: कमलबहादुर शाह

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा