६ बैशाख २०८१, बिहिबार

Tag: कपाल

सन्तानप्रति आमाको माया: आफ्नो सन्तानको पेट पाल्न आमाले बेचिन् कपाल

बीबीसी, मानिसको जीबनमा हरेक खालका घटनाहरु भइरहेको हुन्छ आफ्नो जीबन यापन गर्नको लागि पनि धेरै कठिनाई भएको हुन्छ त्यहि घटना भएको छ आफ्ना साना सन्तानको पेट भर्नका लागि १५० भारतीय रुपैयाँमा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन