३० असार २०८३, मंगलबार

Tag: कथा

असफल प्रेम अनि आत्महत्या !

अन्तिम पटक उस्लाइ म्यासेज पठाएं। “आज बाट म कहिल्यै तिमिलाइ सताउने छैन। सधैँ खुशी हुनु तिमी…. तिमिले जित्यौ अनि मैले हारेँ……।” आँखाबाट आँशुका धारा बग्दै थिए। मुटु पोलि रहेको थियो। पलङको छेउमा उस्ले चिनो दिएको ढाकाको गलबन्दी थियो। मैले त्यसलाइ