१५ बैशाख २०८१, शनिबार

Tag: कट्रिना कैफकी बहिनी

आयुस्मानसँग बलिउडमा डेब्यु गर्दै कट्रिनाकी बहिनी

एजेन्सी । सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ । ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको